नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी … Continue reading नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता